रिङ्कुकुमारीको बलात्कार र मृत्यु प्रकरण: आठ जना प्रहरीको नियन्त्रणमा
                                आइतबार, फागुन ११, २०८१
                                सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको हो ।
                            
                        
            साताको लोकप्रिय
        
    
