नेसपामा विभाग प्रमुख र केन्द्रीय सदस्य तोकिए
                                आइतबार, फागुन ११, २०८१
                                नेपाल समाजवादी पार्टी (नेसपा-नयाँ शक्ति) ले नयाँ विभाग प्रमुख, केन्द्रीय सदस्य तथा प्रदेश उत्प्रेरक तोकेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न परिषद्, आयोग तथा आंगिक संगठनका प्रमुखहरू पनि चयन गरेको हो।
                            
                        
            साताको लोकप्रिय
        
    
