Harsamaya
पोखरा महानगरको १७औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक [भिडियो]
पोखरा महानगरको १७औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक [भिडियो] महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, दिगो पर्यटन विकास, स्मार्ट सहरको अवधारणा लगायत विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । नगरप्रमुख आचार्यले आगामी वर्षलाई कार्यान्वयनमुखी र नतिजामूलक वर्ष बनाउने प्रतिबद्धता जनाएका छन् ।
फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिदैँ (भिडियोसहित)
फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिदैँ (भिडियोसहित)  फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् ।
पोखरा महानगरपालिका –४ का वडाध्यक्ष पक्राउ
पोखरा महानगरपालिका –४ का वडाध्यक्ष पक्राउ पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी 
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी  महानगरपालिकाले करारका कर्मचारीहरूलाई हटाउने निर्णय गरेसँगै महानगरपालिका अन्तरगतका स्वास्थ्य चौकी र क्लिनिकहरूमा कार्यरत ५९ कर्मचारीहरू निरन्तर रूपमा आन्दोलित छन् । 
उपचारपछि पोखरा फर्किए मेयर आचार्य
उपचारपछि पोखरा फर्किए मेयर आचार्य मन्त्री पौडेल केही दिन अघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य आज डिस्चार्ज भएर पोखरा फर्किएका हुन् । उनले उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन्...
पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज
पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज यही फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थतन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् । 
Weather Update