Harsamaya
सशस्त्र प्रहरीद्वारा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा यसैबीच, केही दिनअघि चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा र बिओपी सखुअवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिएको थियो ।
‘सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्छ’
‘सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्छ’ प्रतिनिधिसभाको आजको बैठकमा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ माथिको छलफलका क्रममा उनले  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको अन्तरसम्बन्धलाई अझै स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए । 
सात जना प्रहरीलाई नै ठग्ने सिन्धुपाल्चोकका दिनेश सापकोटा पक्राउ
सात जना प्रहरीलाई नै ठग्ने सिन्धुपाल्चोकका दिनेश सापकोटा पक्राउ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
Weather Update