नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड (भिडियोसहित)
मंगलबार, साउन २६, २०८३
एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै मोडलमा नयाँ तथा अपग्रेडेड फिचर थप गरिएको जानकारी दिए । उनका अनुसार एट्टो १ मा ३६० डिग्री क्यामेरा थप गरिएको छ भने एट्टो २ मा नयाँ ‘इसेन्सियल’ भेरियन्ट र एट्टो ३ मा फेसलिफ्ट भर्सन ल्याइएको छ।
नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो
शुक्रबार, जेठ २२, २०८३
बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
बिहीबार, जेठ २१, २०८३
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले एजेन्सीलाई दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो ।
बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक
सोमबार, फागुन ५, २०८१
डिपाईलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ। डिपाईलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतःयाङवाङ मोडेलहरूमा प्रयोग गरिनेछ। डिपाईलट ३०० मा एउटा लिडार छ, जुनमुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ ।
साताको लोकप्रिय

