Harsamaya
स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो
स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो । 
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने 
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने  उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए। फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ ।
फोहरबाट व्यास नगरपालिकाले कमायो सात लाख
फोहरबाट व्यास नगरपालिकाले कमायो सात लाख जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा रु सात लाख आम्दानी गरेको छ ।
सहमत्तिपछि फोहोरका गाडी जान थाले ल्याण्डफिल्ड साइट [भिडियोसहित]
सहमत्तिपछि फोहोरका गाडी जान थाले ल्याण्डफिल्ड साइट [भिडियोसहित] अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् । 
Weather Update