सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै
शुक्रबार, माघ १६, २०८२
सर्लाही जिल्लाका १२ वटा स्थानीय तहमा हात्तीपाइले (फाइलेरिया) रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान सुरु गरेको छ ।
बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम
शुक्रबार, फागुन २, २०८१
बाँकेका केही स्थानीय तहहरू बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम रोगको जोखिममा छन् । जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
साताको लोकप्रिय

