दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
मंगलबार, साउन १९, २०८३
भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?
शनिबार, साउन १६, २०८३
मूल्य समायोजनपछि कोलकातामा १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य १ हजार ७५२.५० भारतीय रुपैयाँ कायम भएको छ । घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपीजी सिलिन्डरको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।
मध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट
मंगलबार, फागुन २६, २०८२
होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार सरकारले व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति सीमित गर्दा होटल उद्योग ठूलो संकटमा परेको छ ।
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
सोमबार, माघ २६, २०८२
काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ ।
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्याप्त छ
सोमबार, माघ १९, २०८२
इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।
भारतबाट एलपी ग्यास आपूर्तिमा असहजताहुँदा बजारमा अभाव
शनिबार, माघ १७, २०८२
पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ ।
सरकारले बढायो ग्यासको मूल्य
मंगलबार, फागुन २०, २०८१
अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । तर पनि ग्यास उद्योगीहरूले बारम्बार आन्दोलन घोषणा गर्दै आएका छन् । यस अघि सोमबार भएको छलफलमा ठोस निर्णय हुन सकेको थिएन ।
ग्यास उद्योगीको आन्दोलन स्थगन
बुधबार, माघ ३०, २०८१
संघले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो। सङ्घले छ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ।
साताको लोकप्रिय

