नुवाकोटमा माइक्रो र मोटरसाइकल ठोक्किदा एकको मृत्यु
                                सोमबार, माघ २८, २०८१
                                दुर्घटनामा मोटरसाईकल चालक रसुवा उत्तरगया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ का प्रमोद थापा र मोटरसाइकल पछाडी सवार सोही स्थानका वर्ष ३८ का पुरूषोत्तम लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको चिरायु अस्पताल बसुन्घरामा उपचारको क्रममा मृत्यु भएको हो ।  
                            
                        
            साताको लोकप्रिय
        
    
