एमालेको राजनीतिमा पुनः सक्रिय हुने विद्या भण्डारीको घोषणा [भिडियो]
शनिबार, असार १४, २०८२
उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको घोषणा गरेकी हुन् । उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन् ।
-1739186430.png)
त्रिविको लापरबाही: रिजल्ट आएको तीन महिनासम्म पनि दिएन बीआइटीको ट्रान्सक्रिप्ट
सोमबार, माघ २८, २०८१
सामान्यतया परीक्षार्थीले फाराम भरेको दुई हप्तामा ट्रान्सक्रिप्ट प्राप्त गर्न सक्दछन् । तर बीआइटी त्रिविको पहिलो ब्याच भएकाले त्यसको ट्रान्सक्रिप्टको फर्म्याट कस्तो हुने अझै अन्योल नै छ । ‘त्रिविले समयमा नै काम गर्न नसक्दा यस्तो समस्या आएको एक प्राध्यापकले बताए । छैटौं सेमेस्टारको परीक्षा सक्नासाथ ट्रान्सक्रिप्टको काम सुरु गर्नुपर्थ्यो’ उनले भने, ...
साताको लोकप्रिय