Harsamaya
कांग्रेसका वरिष्ठ नेता कोइराला कर्णाली प्रदेश जाँदै
कांग्रेसका वरिष्ठ नेता कोइराला कर्णाली प्रदेश जाँदै कोइरालाले फागुन ८ गते बिहान १० बजे नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा कार्यकर्ता भेटघाट गर्ने छन् । त्यस्तै ११ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने छन् । 
महाकुम्भमा गइरहेको बस दुर्घटना, ३६ जना घाइते
महाकुम्भमा गइरहेको बस दुर्घटना, ३६ जना घाइते रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।  
Weather Update