वीरगन्जमा राजस्वको छापा : सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद
मंगलबार, असोज २८, २०८२
छापामारीपछि वीरगन्जमा सञ्चालित सुन व्यवसाय र त्यससँग जोडिएका शंकास्पद कारोबारमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय व्यवसायीहरूबीच यो घटनाले ठूलो हलचल मच्चाएको छ।
२० वटा उद्योगहरूको कारोबार रोक्का (नामसहित)
बिहीबार, चैत २८, २०८१
विभागले आज थप चार वटा उद्योगको कारोबार रोक्का गरेको छ भने यस महिना भरी १५० तार उद्योग अनुगमन गर्दै २० वटा भन्दा बढीको कारोबार रोक्का गरेको हो ।
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ
आइतबार, माघ २७, २०८१
‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’
साताको लोकप्रिय

