Harsamaya
अन्तर्राष्ट्रिय जगतमा चलचित्रकर्मी परिचयपत्रको ठूलो महत्व छ : अध्यक्ष डिसी (भिडियोसहित)
अन्तर्राष्ट्रिय जगतमा चलचित्रकर्मी परिचयपत्रको ठूलो महत्व छ : अध्यक्ष डिसी (भिडियोसहित) चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्ड(परिचय पत्र) मात्र बाँड्छ भन्ने टिप्पणी यसको महत्व नबुझ्नेले मात्र गर्ने गरेको औंल्याएका छन् ।
जनकपुरमा हुने चलचित्र शिविर स्थगित (सूचनासहित)
जनकपुरमा हुने चलचित्र शिविर स्थगित (सूचनासहित) चलचित्र विकास बोर्डले गर्न लागेको ‘प्रदेशस्तरीय पटकथा लेखन प्रशिक्षण’ स्थगित भएको छ ।  बोर्डका अध्यक्ष दिनेशराज दाहालले औपचारिक सूचना जारी गर्दै कार्यक्रम तत्काल नहुने जानकारी दिएका छन् ।
नेपालमा पहिलो ‘इनडोर शूटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान (बोलपत्रसहित)
नेपालमा पहिलो ‘इनडोर शूटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान (बोलपत्रसहित) चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ ।
चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति दिने
चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति दिने उनले भने, “चलचित्र अध्ययन, अनुसन्धान एवं विद्धत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ । यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।” उनले छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको बताए । 
Weather Update