आज संघीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिबाट सम्बोधन हुने
शुक्रबार, चैत २७, २०८२
राष्ट्रपतिले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो
बिहीबार, चैत १९, २०८२
उनले विज्ञान, प्रविधि र अनुसन्धानलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै अहिलेसम्मका सरकारले यस विषयलाई पर्याप्त ध्यान नदिएको टिप्पणी गरे । आगामी सरकारले भने यसलाई गम्भीरतापूर्वक सुन्नुपर्ने उनको भनाइ थियो ।
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
बिहीबार, चैत १२, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने
मंगलबार, असार ३, २०८२
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । अजै सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, जेठ २५, २०८२
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
बिहीबार, जेठ २२, २०८२
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
आइतबार, वैशाख २८, २०८२
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संशोधनका बारेमा जबाफ दिए पछि सो बहुमतले पारित गरिएको छ ।
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
सोमबार, फागुन ५, २०८१
सो विधेयकमाथिको सामान्य छलफलका क्रममा आज ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका थिए । मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।
प्रतिनिधिसभाकाे बैठक माघ २७ सम्म स्थगित
शुक्रबार, माघ २५, २०८१
प्रतिनिधिसभाकाे बैठक थप दुइ दिनका लागि स्थगित भएकाे छ ।
माघ २७ गते बस्ने दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएकाे सभामुख देबराज घिमिरेले जानकारी दिए ।
साताको लोकप्रिय

