काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते
सोमबार, असोज १३, २०८२
घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा सशस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो ।
सिन्धुलीमा सवारी दुर्घटना: आठ जना घाइते
शनिबार, फागुन १७, २०८१
प्रहरी उपरीक्षक काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ र उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । सवारी चालक, सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन् ।
गोलञ्जोरमा सडक दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते
शुक्रबार, माघ २५, २०८१
मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु...
साताको लोकप्रिय

-1759029845.jpg)