‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुने 
                                सोमबार, माघ २८, २०८१
                                कुमार कट्टेल निर्देशित बहुप्रतीक्षित फिल्म ‘लाज शरणम्’ को दोस्रो प्रवर्द्धनात्मक गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुँदैछ । ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत अपरान्ह ३:१५ बजे गीत सार्वजनिक हुने भएको छ।
                            
                        
                                
                            
                                
                                        भव्य प्रेमभावका साथ आएको संगीतिक कृति : ‘हेर्दा हेर्दैमा’
                                    
                                
                                    बिहीबार, माघ २४, २०८१
                                
                                
                                    नेपाली सिनेमामा नयाँ आयाम कोर्दै बहुप्रतिक्षित फ्लिम ‘लाज शरणम्’ले आफ्नो प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरेको छ । तीन मिनेट ५२ सेकेन्डको  गीत बिहीबार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।
                            
                        
            साताको लोकप्रिय
        
    
