माघ तेस्रो सातादेखि एचपिभी खोप लगाउने सरकारको तयारी
सोमबार, माघ १२, २०८२
‘खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ‚’ उनले भने,‘कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउने छन् । फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरुलाई खोप लगाइसक्ने हाम्रो तयारी छ ।’
सिन्धुपाल्चोकमा एचपिभि खोप लगाउन आठ सय स्वयंसेविका
मंगलबार, माघ २२, २०८१
आज मंगलबारदेखि सिन्धुपाल्चोक भर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ ।
चौतारास्थित वनदेवी माविबाट खोप अभियानको शुभारम्म गरिएको हो ।
साताको लोकप्रिय

