हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे
बुधबार, असार ४, २०८२
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । गाउँले मिलेर भत्किएको गोठका काठ दाउरा हटाएर भित्र सकुशल रहेका भैँसी बाहिर निकालिदिएको उनको भनाइ छ ।
-1738646820.png)
'अज्ञात राेग'ले भैंसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित
मंगलबार, माघ २२, २०८१
अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।
बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन ।
साताको लोकप्रिय