युरिक एसिड घटाउने हाे भने राेटीमा यी चीज मिसाउनुहाेस्
मंगलबार, माघ २२, २०८१
आजकल यूरिक एसिड एक सामान्य समस्या भएको छ ।
जसले प्रत्यक्ष रूपमा जोर्नी दुखाइ, गठिया र मृगौला समस्यालाई असर गर्छ। शरीरले यसलाई ठीकसँग बाहिर निकाल्न नसक्दा युरिक एसिड बढ्छ, जसका कारण शरीरमा युरिक एसिडको क्रिस्टल बन्न थाल्छ र सुन्निने र दुख्ने जस्ता समस्याहरू सुरु हुन थाल्छन् ।
साताको लोकप्रिय