‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र पारिदै
मंगलबार, पुस ८, २०८२
आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा सात महिला तथा सात पुरूष गरी १४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको बताए। उनले महिलातर्फ थाइल्याण्डका दुई तथा पुरुषतर्फ मालदिभ्सको राष्ट्रिय टोली र भारत गुजरातको एक गरी चार विदेशी टोलीको सहभागिता रहने जानकारी दिए।
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
आइतबार, माघ २०, २०८१
विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ । पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो ।
साताको लोकप्रिय

