दाँत पहेलो भयो? यसरी गर्नुहोस् घरमै उपचार
सोमबार, माघ २१, २०८१
नियमित रूपमा दाँत सफा गरिएन भने दाँत पहेंलो देखिन थाल्छ। यदि दाँतको यो पहेंलो फोहोर समयमै सफा गरिएन भने यो अन्ततः जिद्दी प्लेकमा परिणत हुन्छ।