कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का
सोमबार, जेठ ५, २०८२
यो पटक नेपालबाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।

‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक (भिडियोसहित)
आइतबार, माघ २०, २०८१
गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन्। गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको संघर्षपछि प्राप्त सफलतालाई दर्साइएको छ, जसमा अभिनेता प्रदिप खड्काको सफलता देखाइएको छ।
साताको लोकप्रिय