भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
शुक्रबार, पुस १२, २०८१
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
साताको लोकप्रिय

