किसानले ५० रुपैयाँ दर्जनमा बेच्ने केरा बजारमा ४०० रुपैयाँसम्म, समर्थन मूल्य तोक्न माग
मंगलबार, वैशाख ८, २०८३
महासंघले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने स्पष्ट गर्दै आफ्नै किसानलाई साथ दिनुपर्नेमा जोड दिएको छ ।
‘सरकारको अदूरदर्शी निर्णयले ४० प्रतिशतले बढ्यो केराको मूल्य, राज्यले गुमायो दैनिक ५० लाख राजस्व’ [भिडियोसहित]
आइतबार, चैत २९, २०८२
त्यसैले किसान, व्यवसायी र सरकार बसेर एउटा समझदारी गरौँ । उत्पादन भएको बेला बाह्य आयात बन्द गरौँ, तर उत्पादन नभएको बेला उपभोक्तालाई मारमा नपारौँ ।’
जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस्
शनिबार, माघ १९, २०८१
चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले फाइदा हुनेछ ? सदैक चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ ।
साताको लोकप्रिय

