Harsamaya
नारायणी अस्पतालका तत्कालीन प्रमुखसहित पाँचविरुद्ध १ करोड ८४ लाखको भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित)
नारायणी अस्पतालका तत्कालीन प्रमुखसहित पाँचविरुद्ध १ करोड ८४ लाखको भ्रष्टाचार मुद्दा (आरोप पत्रसहित) अख्तियारका अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्दा दायर गरिएको छ।
'पर्सामा असुरक्षित गर्भपतन बृद्धि'
'पर्सामा असुरक्षित गर्भपतन बृद्धि' जिल्लामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि गर्भपतनका औषधि छ्यापछ्याप्पी पाइँदा नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थकर्मीले बताएका छन् । नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती सहरसँग जोडिएकाले पनि असुरक्षित गर्भपतनका गतिविधिलाई...
Weather Update