झण्डै ५० हजार बालिकालाई रौतहटमा एचपिभि खोप लगाईने
                                बुधबार, माघ १६, २०८१
                                रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झण्डै ५० हजार बालिकालाई एचपिभि खोप लगाईने भएको छ। 
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई  पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने भएको छ। 
                            
                        
            साताको लोकप्रिय
        
    
