Harsamaya
चलचित्र `जार´ को प्रदर्शन मिति घोषणा
चलचित्र `जार´ को प्रदर्शन मिति घोषणा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ ।  निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै 'जार'लाई आगामी बैशाख २६ ( मे ९) मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।
Weather Update