केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा
मंगलबार, माघ १५, २०८१
केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
साताको लोकप्रिय