Harsamaya
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 
स्रोत नखुलेको १० लाख रुपैंयाँसहित युवक पक्राउ
स्रोत नखुलेको १० लाख रुपैंयाँसहित युवक पक्राउ वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।
इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ
इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। 
Weather Update