सार्वजनिक यातायात बन्द हुँदा यात्रु मारमा
                                सोमबार, जेठ १९, २०८२
                                सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने निर्णय गरेको हो । बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ । कोटेश्वर-जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ । 
                            
                        
                                
                            
                                
                                        देशभर आजदेखि  अनिश्चितकालीन यातायात बन्द, ‘राइड सेयरिङ’ नियमावली खारेजीकाे माग
                                    
                                
                                    सोमबार, जेठ १९, २०८२
                                
                                
                                    सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा आज देखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला जानकारी दिए । 
                            
                        
                                
                            
                                
                                        मेची हाइवे र तमोर करिडोरमा यातायात बन्द आव्हान (विज्ञप्तिसहित)
                                    
                                
                                    आइतबार, माघ १३, २०८१
                                
                                
                                    मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द आव्हान गरिएको छ । फुङलिङ नगरपालिका- ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका विभिन्न संघ संस्थाले आइतबार एक विज्ञप्ति जारी गर्दै माघ १५ बाट अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् । 
                            
                        
            साताको लोकप्रिय
        
    
-1748837203.jpg)