Harsamaya
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबेर रानाको मृत्यु भएको जनाइएको छ।
अर्जुन ट्रफीमा धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा
अर्जुन ट्रफीमा धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा धनगढीका मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३, लोकेश बमले ११ रन बनाए । अत्तरियाका विकेक यादव र कमल गुप्ताले दुई/दुई विकेट हात पारे । अत्तरियाले उपाधिका लागि भोलि फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग खेल्नेछ । 
अर्जुन ट्रफीः  सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित
अर्जुन ट्रफीः  सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित जितका लागि पाएको एक सय ६५ रनको रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । बैतडीका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन हिर्काए । बसन्त खत्रीले २३ रन, सुमित बडालले १८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । सिवाईसी अत्तरियाका लागि...
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।
Weather Update