स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित
आइतबार, माघ १३, २०८१
स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन्।
शनिबार काठमाडौंमा अबेर सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्ले सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
साताको लोकप्रिय