गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन
बुधबार, साउन ७, २०८२
अहिले यहा मलंगवा भन्सार कार्यालय तथा बिरगंज भन्सार कार्यालयका नाकाहरुबाट आलु, प्याज लगायतका तरकारीहरु भित्रने गरेका छन । गौर भन्सारबाट तरकारी जन्य पदार्थको भन्सार नकाटिने भएपछि यहाको बिभिन्न नाकाहरुबाट अबैध रुपमा आलु, प्याज, फलफुल लगायतको तस्करी भइरहेको पाइन्छ ।

कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै धर्ना
आइतबार, वैशाख ७, २०८२
अर्थ मन्त्रालयमा पटक–पटक समस्या राख्दै आएको भएपनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आन्दोलनका कार्यक्रम तय गरेको स्थानीय व्यवसायी कौशल साहले बताए ।

भन्सार छलीको समान बरामद, पिकअप गाडीसहित एक पक्राउ
बुधबार, चैत २०, २०८१
भारतीय बजारको विभिन्न सामाग्री विना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् । विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हुँदै आएको छ ।

६ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व संकलन
आइतबार, माघ १३, २०८१
भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा तीन करोड ४७ लाख १४ हजार संकलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व संकलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।
साताको लोकप्रिय