भात जतिखेर पनि खान्नु हुन्न, पोषणबिदका कुरा पढनुहोस्
आइतबार, माघ १३, २०८१
भात हरेक नेपालीको भान्सामा फरक तरिकाले तयार गरिन्छ।
अधिकांश मानिस रोटीभन्दा भात खान मन पराउँछन् । यो सजिलै पचाउन सकिने, हल्का र कार्बोहाइड्रेटयुक्त खाना हो, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ।
साताको लोकप्रिय