मोटोपना घटाएर कसरी फिटनेस रहने, करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
शनिबार, माघ १२, २०८१
आजको व्यस्त जीवनमा मानिसलाई आफ्नो हेरचाह गर्न गाह्रो भइरहेको छ। यस्तो अवस्थामा मानिसहरु तौल घटाउन चाहन्छन् तर त्यसको सही तरिका थाहा हुँदैन । यति मात्र होइन, कतिपय कुरालाई लिएर धेरै मानिसहरु दुविधामा पनि रहन्छन् ।
साताको लोकप्रिय