Harsamaya
शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा
शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६  देखि  १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुई पटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।
शीतलहरका कारण वीरगञ्ज महानगरका विद्यालय बन्द
शीतलहरका कारण वीरगञ्ज महानगरका विद्यालय बन्द महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ ।
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित, सशस्त्र प्रहरीले बाँड्यो दाउरा
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित, सशस्त्र प्रहरीले बाँड्यो दाउरा दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए । 
Weather Update