Harsamaya
कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि (खेल तालिकासहित)
कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि (खेल तालिकासहित) नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता माघ १५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक रेड टायल्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १५ गतेदेखि १८ सम्म सन्चालन हुने जानकारी दिइएको...
Weather Update