नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
शुक्रबार, असार १२, २०८३
त्यस्तै संयुक्त अधिराज्यले ६.८२ प्रतिशत, रुसले ६.७५ प्रतिशत र संयुक्त अरब इमिरेट्स (यूएई) ले ५ प्रतिशत भन्सार लगाउने गरेको तथ्यांकमा उल्लेख छ ।
चिया निर्यात कार्यविधिविरुद्ध चिया उद्योगी चिन्तित : हजारौँ किसान र मजदुर जोखिममा [भिडियोसहित]
शनिबार, पुस १२, २०८२
‘चिया मात्र होइन, समग्र कृषि क्षेत्रमा रिसर्च, मेकानाइजेसन र किसान–उद्योगीलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ,’ उनले जोड दिए ।
चीनमा हरियाली चिया बगान, हरियो मुना टिपाइ धमाधम
शुक्रबार, चैत १५, २०८१
पूर्वी चीनको जियाङसुमा वसन्त ऋतुदेखि चिया टिप्ने मौसम सुरु भएको छ।
चिया बेचेरै मासिक ५० हजार आम्दानी
शुक्रबार, माघ ११, २०८१
मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन्।
साताको लोकप्रिय

