तीन भारतीय ड्रग्स कारोबारीलाई मृत्युदण्डको सजाय
सोमबार, असार ३०, २०८२
इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले एक आधिकारिक विज्ञप्तिमा भनेका छन्, ‘हामी इन्डोनेसियाको न्याय प्रणालीमा विश्वस्त छौं, तर यस मामलामा प्रमाणहरू पूर्ण रूपमा अनुसन्धान गरिएको छैन, मृत्युदण्ड ‘रेरेस्ट’ मुद्दामा मात्रै दिनुपर्छ।’

ब्याटले करिब ६ घण्टा कुटेर विद्यार्थी मार्ने २० जनाको मृत्युदण्ड सदर
आइतबार, चैत ३, २०८१
फहादलाई २५ विद्यार्थीको समूहद्वारा क्रिकेट ब्याटले करिब ६ घण्टासम्म पिटिएको थियो । उनीहरू सबै बङ्गलादेश छात्र लिगका सदस्य थिए । बङ्गलादेश छात्र लिग पूर्व प्रधानमन्त्री हसिनाको राजनीतिक दल अवामी लिगको विद्यार्थी शाखा हो ।

अमेरिकामा गोली हानेर मृत्युदण्ड
आइतबार, फागुन २५, २०८१
अमेरिकी राज्य साउथ क्यारोलिनाका हत्याको अभियोगमा दोषी ठहरिएका ६७ वर्षीय ब्राड सिग्मनलाई फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको छ ।

युएईमा भारतीय महिलालाई मृत्युदण्ड
सोमबार, फागुन १९, २०८१
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ ।

इतिहास - धर्मभक्त माथेमा जसलाई गालामा चक्कुले चिरियो र बेहोसीमै झुन्ड्याएर फाँसी दिइयो
आइतबार, माघ १३, २०८१
रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरि अर्को हाँगामा झुन्ड्याइयो । धर्म भक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो । यसरी हाँगा भाँचिएर दुई पल्टसम्म फाँसीबाट बचेका धर्म भक्तको गाला नर शमशेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरूलाई पिट्न लगाए ।

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
शुक्रबार, माघ ११, २०८१
भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामुहिक बलात्कार गरेका र...
साताको लोकप्रिय