Harsamaya
रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द
रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द बिहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भएपनि अर्को ठाउँको समस्याले फेरी दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए ।
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन ।  सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन ।
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताए । 
Weather Update