Harsamaya
जाडो बढेसँगै रित्तिँदै ताप्लेजुङका हिमाली बस्ती
जाडो बढेसँगै रित्तिँदै ताप्लेजुङका हिमाली बस्ती जाडो बढेसँगै पशुचौपायासहित यहाँका स्थानीयहरू औलतर्फ झर्ने गरेका तोक्पेगोलाका मिलनदोर्जी शेर्पाले बताए। उनले भनिन्,‘हिउँदको समयमा जाडो छल्नकै लागि अन्यत्र जाने गरिन्छ, पशुपालक र व्यवसायमा लागेका मानिस तल्लो क्षेत्रमा रहेका घर, खर्कमा गएर बस्छन् । कतिपय अन्यत्र घुमघाम र भेटघाटमा जान्छन्।’
जाडोमा बिना पानी कसरी ब्लाङकेट सफा गर्ने ?
जाडोमा बिना पानी कसरी ब्लाङकेट सफा गर्ने ? जाडो मौसममा कम्बल अर्थात बलांकेट धुनुअघि धेरै पटक सोच्नुपर्छ ।  यो तौलमा भारी हुने भएकाले यसलाई धुनु निकै कठिन काम पनि हो । धोएपछि कम्बलको तौल बढ्छ।
जाडोमा खानुहोस यी तीन प्रकारको सुप, जसले थप बलियाे बनाउँछ
जाडोमा खानुहोस यी तीन प्रकारको सुप, जसले थप बलियाे बनाउँछ रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ ।  यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन दिनु हुदैँन । 
Weather Update