ऐलानी जग्गाको विषयमा धनुषामा झडप हुँदा १२ जना घाइते
शनिबार, पुस २६, २०८२
जिल्लाको मिथिला नगरपालिका-२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन्।
निर्वाचनकै मुखमा एमाले नेता–कार्यकर्तामाथि योजनाबद्ध आक्रमण, दुई जना गम्भीर घाइते
शनिबार, पुस १९, २०८२
आक्रमणमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य श्याम लामासमेत गम्भीर घाइते भएका छन्। दुवैको अस्पतालमा उपचार भइरहेको छ। नेकपा एमाले सिन्धुपाल्चोकले घटनालाई जघन्य, अमानवीय र लोकतन्त्र विरोधी अपराधको संज्ञा दिँदै दोषी पहिचान नगरी बस्ने हो भने त्यसको सम्पूर्ण जिम्मेवारी राज्य स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।
मोटरसाइकल दुर्घटनाः दुईजनाको मृत्यु, एक घाइते
मंगलबार, कात्तिक १८, २०८२
अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा एकजना घाइते भएका छन् ।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस् [भिडियोसहित]
शनिबार, असोज ४, २०८२
घाइते आफन्त सरस्वती रावलले घाइतेहरुले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् ।
अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर बर्न अस्पतालमा, अवस्था जोखिममुक्त
शनिबार, फागुन ३, २०८१
दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । बर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए ।
जिपको ढोकाबाट खसेर दुई जना घाइते
बिहीबार, माघ १०, २०८१
डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन्।
बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेरोजिपको ढोकाबाट खस्दा ५३ वर्षीय गणेश दमाइ र उनका छोरा ५ वर्षीय प्रशान्त दमाइ घाइते भएका जिल्ला पहरी कार्यालय डडेल्धुराले जनाएको छ।
साताको लोकप्रिय

