भरतपुर महानगरले भन्यो -‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न कानुनी बाधा
शुक्रबार, मंसिर ५, २०८२
महानगरले जतिसक्दो चाँडो भुक्तानी गर्न चाहेको भए पनि कानुनी अड्चनका कारण नसकिएको उनले प्रष्ट पारिन् ।

