Harsamaya
बिहान कागती पानी पिउनुहुन्छ? यी गल्ती नगर्नुहोस्, नत्र फाइदाभन्दा बेफाइदा बढ्न सक्छ!
बिहान कागती पानी पिउनुहुन्छ? यी गल्ती नगर्नुहोस्, नत्र फाइदाभन्दा बेफाइदा बढ्न सक्छ! स्वस्थ जीवनशैली अपनाउने चाहना राख्ने धेरै मानिस बिहानको सुरुवात कागती पानीबाट गर्छन्।
सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा
सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । विशेषगरी गर्मी मौसममा सकेसम्म धेरै सलाद खाने सल्लाह स्वास्थ्य विज्ञहरूले दिने गरेका छन् । तर के तपाईलाई थाहा छ, सलादमा के के खानु हुँदैन ?
एक महिनासम्म बिहानै जौंको पानी पिउनुहोस, हुनेछ दर्जन फाइदा
एक महिनासम्म बिहानै जौंको पानी पिउनुहोस, हुनेछ दर्जन फाइदा स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै महत्त्वपूर्ण छन्। यी मध्ये एउटा भनेको बिहान खाली पेटमा जौको पानी पिउनु पनि हाे ।
युरिक एसिड घटाउने हाे भने राेटीमा यी चीज मिसाउनुहाेस्
युरिक एसिड घटाउने हाे भने राेटीमा यी चीज मिसाउनुहाेस् आजकल यूरिक एसिड एक सामान्य समस्या भएको छ । जसले प्रत्यक्ष रूपमा जोर्नी दुखाइ, गठिया र मृगौला समस्यालाई असर गर्छ। शरीरले यसलाई ठीकसँग बाहिर निकाल्न नसक्दा युरिक एसिड बढ्छ, जसका कारण शरीरमा युरिक एसिडको क्रिस्टल बन्न थाल्छ र सुन्निने र दुख्ने जस्ता समस्याहरू सुरु हुन थाल्छन् । 
दाँत पहेलो भयो? यसरी गर्नुहोस् घरमै उपचार
दाँत पहेलो भयो? यसरी गर्नुहोस् घरमै उपचार नियमित रूपमा दाँत सफा गरिएन भने दाँत पहेंलो देखिन थाल्छ। यदि दाँतको यो पहेंलो फोहोर समयमै सफा गरिएन भने यो अन्ततः जिद्दी प्लेकमा परिणत हुन्छ।
जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस्
जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस् चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले  फाइदा हुनेछ ? सदैक चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ । 
महिलाको जिन्सको खल्ती पुरुषको भन्दा किन सानो हुन्छ ? पढनुहोस् इतिहास
महिलाको जिन्सको खल्ती पुरुषको भन्दा किन सानो हुन्छ ? पढनुहोस् इतिहास के तपाईंले कहिल्यै सोच्नुभएको छ किन महिलाको जिन्सको खल्ती पुरुषको जिन्सको पकेट गहिराइभन्दा धेरै सानो हुन्छ ? यो प्रश्न हाम्रो मनमा बारम्बार उठ्छ। 
केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा
केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
जाडोमा बिना पानी कसरी ब्लाङकेट सफा गर्ने ?
जाडोमा बिना पानी कसरी ब्लाङकेट सफा गर्ने ? जाडो मौसममा कम्बल अर्थात बलांकेट धुनुअघि धेरै पटक सोच्नुपर्छ ।  यो तौलमा भारी हुने भएकाले यसलाई धुनु निकै कठिन काम पनि हो । धोएपछि कम्बलको तौल बढ्छ।
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउँ खादाँ हुने ७ फाइदा
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउँ खादाँ हुने ७ फाइदा स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढंगले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ। साथै, यदि हामीले दैनिक राम्रो बानीहरू पालना गर्‍यौं भने हामी हाम्रो जीवनभर स्वस्थ रहन्छौं र रोगहरूबाट टाढा रहन्छौं।
Weather Update