Harsamaya
रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिबाना
रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिबाना रसियाले धेरै वर्षदेखि विदेशी टेक्नोलोजी प्लेटफर्महरूलाई गैरकानुनी भन्दै सामग्री हटाउन आदेश दिइरहेको छ, यसमध्यमा रूस युक्रेनमा युद्धको बारेमा बनाइएका भिडियोहरूले भ्रम छरेको रूसको लामो समय देखि आरोप रहँदै आएको छ । गुगलले भने सो जरिबाना पछि कुनै प्रतिक्रिया दिएको छैन।
एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश
एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश साझेदारीको उद्देश्य जेमिनीलाई एपीबाट लाइभ अपडेटहरू प्रदान गर्ने, खोज परिणामहरूको शुद्धता बढाउने हो । गुगलले यी अपडेटहरू चाँडै जेमिनीमा एकीकृत हुने पुष्टि गर्यो । यद्यपि बोटले हाल वास्तविक–समय समाचार अद्यावधिकहरूको अनुपलब्धतालाई संकेत गर्ने सन्देश प्रदर्शन गर्दछ । 
Weather Update