वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल
सोमबार, असार १५, २०८३
सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अहिले पनि नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने बताए ।
वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल
आइतबार, असार १४, २०८३
खनालले पछिल्लो निर्वाचनमा वामपन्थी दलहरूले भोगेको हारको समीक्षा गर्नुपर्ने भन्दै एकताबिना भविष्य सुरक्षित नहुने बताए।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
सोमबार, जेठ १८, २०८३
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ भनेका छन् ।
नयाँ वर्ष २०८३ : समाजवादी रूपान्तरणतर्फ अग्रसर हुन खनालको आह्वान
मंगलबार, वैशाख १, २०८३
नयाँ वर्षको सन्देश दिँदै नेता खनालले २०८२ साललाई “उथलपुथलपूर्ण वर्ष” का रूपमा उल्लेख गर्दै देश अहिले नयाँ चुनौती र सम्भावनाहरूको संघारमा उभिएको बताएका छन्। उनले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा नवजागरण, एकता, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।
लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि देशभक्त शक्तिलाई जिताऔँ : झलनाथ खनाल
बिहीबार, फागुन ७, २०८२
खनालले चुनावमा ‘नयाँ’ भनिने शक्तिहरूसँग स्पष्ट नीति, कार्यक्रम वा ठोस प्रतिबद्धता नदेखिएको टिप्पणी गर्दै लामो समयदेखि राजनीति गर्दै आएका दलहरूले विगतका कमजोरी सच्याएर नयाँ सङ्कल्पसहित अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध हो : झलनाथ खनाल
आइतबार, पुस २०, २०८२
‘यो केवल प्रभुत्ववादी दादागिरी मात्र होइन, अमेरिकी राज्य आतंकवाद हो,’ खनालले उल्लेख गरेका छन्।
हामी चुनावको पक्षमा छौं तर महाविध्वंशकारीहरु खुलेआम हिँडिरहेका छन् : झलनाथ खनाल [भिडियोसहित]
शनिबार, पुस १९, २०८२
त्यसकारण खनाल चित्रकारको रेखदेख र पार्टीको आन्तरिक काममा व्यस्त छन् । पछिल्लो राजनीतिक घट्नाक्रमबारे पत्रकार प्रमिला कार्कीले खनालसँग कुराकानी गरेकी छिन् ।
झलनाथ खनाल दम्पती भन्छन् : सरकारमा मानवता छैन, विवेकहीन छ
बुधबार, पुस १६, २०८२
फेरि पनि इन्फेक्सन हुन्छ कि भन्ने डर छ । दुईवटै हात नचलेपछि जीवन कस्तो होला, मानसिक आघातको कुरा कल्पना पनि गर्न सकिँदैन ।’
‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’
मंगलबार, पुस ८, २०८२
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताए ।
पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता
शुक्रबार, कात्तिक २१, २०८२
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ : झलनाथ खनाल
बुधबार, कात्तिक १९, २०८२
त्यस्तै उनले अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरुले संकल्प गर्न आग्रह गरे । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा भएको हो’ (भिडियोसहित)
शनिबार, कात्तिक १५, २०८२
माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी खोल्ने
शुक्रबार, कात्तिक १४, २०८२
उनले पार्टी पुनर्गठनक लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बझ्ने जानकारी दिए ।
साताको लोकप्रिय

