तमिलनाडुमा कांग्रेसले विजय नेतृत्वको टिभिकेलाई समर्थन गर्ने
बुधबार, वैशाख २३, २०८३
। कांग्रेसले यो गठबन्धनले पेरुनथलाइभर कामराजको विकासको युग फर्काउने, पेरियारको सामाजिक न्याय र डा. भीमराव अम्बेडकरका संवैधानिक आदर्शहरूलाई अघि बढाउने लक्ष्य राखेको उल्लेख गरेको छ ।
साताको लोकप्रिय

