चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए
मंगलबार, माघ ८, २०८१
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिएका छन् । १४ दिन लगाएर गरिएको घडियाल गणनामा राप्ती र नारायणी नदीमा ३५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
शुक्रबार, माघ ४, २०८१
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
साताको लोकप्रिय