Harsamaya
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।
प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने
प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए । 
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । 
Weather Update