खसीको मासु भन्दै बाख्री र पाठीको मासु बिक्री गर्ने आठ जना पक्राउ
शनिबार, मंसिर १२, २०८३
उनीहरूले बिक्रीका लागि तयार पारेको अन्दाजी ५६७ किलो मासु, बा २० च ६३४६ नम्बरको पिकअप गाडी र बा ७६० नम्बरको भ्यानसमेत नियन्त्रणमा लिइएको छ।
साताको लोकप्रिय

